१० दिनमा अक्षय र करीनाको ‘गुड न्यूज’ले कमायो यति करोड « Khabarhub

१० दिनमा अक्षय र करीनाको ‘गुड न्यूज’ले कमायो यति करोड


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले १० औं दिनसम्म पनि उत्साहजनक व्यापार गरेको छ ।

हास्य विधामा निर्माण भएको यो फिल्ममा करीना र अक्षयसँग कियारा र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।

फिल्मले दोस्रो विकेन्डको शुक्रवार ८ करोड १० लाख भारु कमाइ गरेको छ । उत्तर भारतमा पनि फिल्मले राम्रो व्यापार गरेको छ ।

दोस्रो विकेन्डको शनिवार ११ करोड ७० लाख र आइतवार १४ करोड ४० लाख कमाइ गरेको छ ।

यो फिल्मले १० दिनमा १ सय ६२ करोड भारू कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । दोस्रो सप्ताहसम्म फिल्मले १ सय ७५ करोड भारु कमाइ गर्ने आँकलन गरिएको छ ।

फिल्मले २ सय करोड कमाउला त ? यसबारेमा पनि धेरैले चासो लिएका छन् । किनकि, आउँदो हप्तादेखि ‘छपाक’ र ‘तान्हाजी’ नाम दुई हिन्दी फिल्म पनि भारतमा रिलिज हुँदैछन् ।

यी दुई फिल्म रिलिज हुनासाथ ‘गुड न्यूज’ले कम पर्दा पाउनेछ । यद्यपि फिल्मले २ सय करोड कमाइ गर्ने धेरैले अड्कल काटेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : २९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने