पाइप बांङ्गो पार्ने शेरेको आइडिया थाहा पाउनुहोस् हास्नुहोस् « Khabarhub

पाइप बांङ्गो पार्ने शेरेको आइडिया थाहा पाउनुहोस् हास्नुहोस्


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र मुन्द्रे घर बाहिर बसेर गफ गरिरहेका थिए । यत्तिकैमा एउटा कुकुर उनीहरुको छेउमा आउँछ । शेर हतारहतार घर भित्र जान्छ र कुकुरको पुच्छरमा पाइप लगाइदिन्छ । यो देखेर मुन्द्रे पेट मिचिमिचि हाँस्छ र भन्छ :

मुन्द्रे : ए शेरे दाइ कुकुरको पुच्छर जति गरे पनि सिधा हुदैँन भन्ने थाहाँ छैन ।

शेरे : (रिसाउँदै) धेर ज्ञान नछाट् थाहा छ मलाई । म त पाइप पो बाङ्गो बनाउदै छु ।

मुन्द्रे ट्वा ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ५३ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने