कोरोना भाइरसले युएईमा एक नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसले युएईमा एक नेपालीको मृत्यु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ ।

९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो ।

सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ । उक्त रिपोर्टमा मृत्युको कारण कोरोना भाइरस भएको उल्लेख गरिएका मृतकका आफन्तले जनाएका छन् ।

उनका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा युएईमा नै रहेको बुझिएको छ । युएईमा कोरोना भाइरसबाट अहिलेसम्म ११ नेपाली संक्रमित भएका छन् । त्यसमध्ये २ जना भने निको भइसकेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : २८ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको