सलमान खानको ‘किक २’ नबन्ने « Khabarhub

सलमान खानको ‘किक २’ नबन्ने


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय फिल्म ‘किक’ हिट भएपछि फिल्म टिम यसको दोस्रो सिक्वेलको तयारीमा जुटेको थियो । निर्माता तथा निर्देशक साजिद नडियाडवालाले यसको अर्को भाग पनि बनाउन चाहेका थिए ।

फिल्म निर्माणको घोषणा पनि गरिएको थियो । अब भने फिल्म नबन्ने भएको छ ।

भारतीय मिडियालाई आधार मान्ने हो भने, फिल्मको स्किृप्ट नै तयार हुन सकेको छैन । सलमानलाई सुनाएका स्किृप्ट मन नपरेपछि फिल्मको काम अगाडि नबढ्ने भएको हो ।

यो प्रोजेक्ट बन्द भएसँगै साजिद नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

यद्यपि यो प्रोजेक्टमा पछि कुनै समय काम गर्न सकिने सम्भावना रहेको सूत्रको हवाला दिँदै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ०८ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक