बालकको शव फेला « Khabarhub

बालकको शव फेला


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरमा २३ दिनअघि हराएका तीन वर्षीय बालकको शव ओडारमा भेटिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका– ६ का आईन्द्रहाङ सरुम्बाको ३ वर्षीय छोरा घर नजिकैको कार्तिकेभिरको ओढारमा भेटिएका हुन ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा उनी ३० कार्तिकमा बेपत्ता थिए ।

बालकको खोजतलास गर्ने क्रममा आईतवार बिहान ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ३२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि