चीनबाट अमेरिकालाई सबैभन्दा धेरै खतरा : एफबीआई निर्देशक क्रिस्टोफर रे « Khabarhub

चीनबाट अमेरिकालाई सबैभन्दा धेरै खतरा : एफबीआई निर्देशक क्रिस्टोफर रे


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकाको संघीय जाँच व्यूरो एफबीआईका निर्देशकले चीनका गतिबिधी अमेरिकाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतराको रूपमा खडा भएको बताएका छन् ।

वासिङ्गटनस्थित हड्सन इन्स्टिच्यूटमा एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचना चोरी गर्ने चीन सरकारको क्रियाकलाप अमेरिकाको लागि खतरा भएको बताएका हुन् ।

चीनले बहु–चरित्र अवरोध अभियान सञ्चालन गरिरहेको आरोप लगाउँदै रेले जुनसुकै माध्यम अपनाएर भए पनि विश्वकै शक्तिशाली मुलुक बन्न चीन लागि परेको बताए ।

अमेरिकाको नीति नै प्रभावित पार्ने रणनीति अनुरुप चीनले आर्थिक जासूसी अभियान, तथ्यांक तथा मौद्रिक चोरी र अवैध राजनीतिक गतिविधिको रुपरेखा अघि बढाएको रेको आरोप छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ३३ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,