अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प « Khabarhub

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने यसअघिको घोषणाबाट पछि नहट्ने बताएका छन् ।

टिकटकसहितका चिनियाँ एप्सहरू सेप्टेम्बरको १५ तारिखदेखि प्रतिबन्ध लगाउनेबारे यसअघिको निर्णय सोही मितिबाट कार्यान्वयनमा आउने जनाएका हुन् ।

अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीमा जानअघि जोइन्ट बेस एन्ड्रयुमा ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : ४१ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र