कुबेतमा उडान बन्द, दुई साता सार्वजनिक बिदा « Khabarhub

कुबेतमा उडान बन्द, दुई साता सार्वजनिक बिदा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिंदै कुवेत सरकारले आज (बिहीबार)देखि दुई सातासम्मलाई सार्वजनिक बिदाको घोषणा गरेको छ ।

ठूलो संख्यामा नेपाली र अरु देशका आप्रवासी कामदार रहेको कुवेतले संक्रमण फैलिन सक्ने भन्दै यस्तो गरेको हो ।
करिब ४२ लाख जनसंख्या रहेको कुबेतमा ७० प्रतिशत आप्रवासी कामदार रहेको तथ्यांक छ । करिब ८५ हजार नेपाली कामदार कुवेतमा कार्यरत छन् ।

कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी कार्गो बाहेकका सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने भएको छ । यसले नेपाली कामदार पनि प्रभावित हुनेछन् ।

कुवेतमा हालम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको अन्तरष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : ०० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना