ट्वीटरले हाइड गर्‍यो ट्रम्पको ट्वीट « Khabarhub

ट्वीटरले हाइड गर्‍यो ट्रम्पको ट्वीट


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्वीट गरेपछि ट्वीटरले उक्त ट्वीट हाइड छ ।

आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्वीट गरेपछि ट्वीटरले हाइड गरेको हो । ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ ।

कोरोना भाइरसबाट संक्रमण भएका ट्रम्पको अझै नेगेटिभ रिपोर्ट नआइरहँदा ट्वीट गरेर आफूमा संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए ।

सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले हाइड (लुकाएको) हो । उनको उपचारमा संलग्न डाक्टरहरूले भने अब ट्रम्पबाट अरूमा संक्रमण नफैलिने बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : २० बजे

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई