भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज « Khabarhub

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् ।

पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् । उनी अर्जुनसँगको प्रेमका कारण पनि चर्चामा रहने गर्छिन् ।

सामाजिक सञ्जालमा चर्चामा रहने  मलाइकाले शेयर गरेको भिडियो हेर्नुस्:

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : ११ बजे

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने

कांग्रेस महाधिवेशन: सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक