ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाग्लुङको बलेवामा सञ्चालन « Khabarhub

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाग्लुङको बलेवामा सञ्चालन


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा संचालनमा ल्याएको उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन आइतबार गरिएको हो।

बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले सो एक्सटेन्सन काउन्टरको उद्धघाटन गरे।

बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गरेर बैंकले त्यस ठाउँमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

हाल ग्लोबल आइएमई बैंकले २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा दिदैं आएको छ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०३ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना