आवाजले चलाउन मिल्ने माउस बजारमा आउँदै « Khabarhub

आवाजले चलाउन मिल्ने माउस बजारमा आउँदै


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आवाज सुनेकै भरमा काम गर्ने माउस बजारमा आउने भएको छ ।

चिनियाँ कम्पनी शाओमीले चाँडै नै ल्याउन लागेको स्मार्ट माउसले प्रयोगकर्ताको आवाज सुनेर काम गर्ने दाबी गरिएको छ ।

स्पिच रिकोग्निस, भाषा अनुवाद सपोर्ट र ४००० डीपीआई यस स्मार्ट माउसमा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीको तर्फबाट बजाल ल्याइने भनेर सूचिबद्ध गरिएको एमआई पोर्टेबल वायरलेसको मोडल नम्बर XASB01ME कायम गरिएको छ ।

शाओमीको यो स्मार्ट माउस ब्लुटुथ ५.० भर्सनको सहयोगमा कनेक्ट हुनेछ। कम्पनीले यस माउसमा ईन बिल्ट रिचार्जेबल ब्याट्री प्रदान गर्नेछ। – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०१ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६