भारतमा कोरोनाविरूद्धको खोप मुसा र खरायोमा सफल, मानिसमा परीक्षण गरिदै « Khabarhub

भारतमा कोरोनाविरूद्धको खोप मुसा र खरायोमा सफल, मानिसमा परीक्षण गरिदै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्ने तयारी गरेको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भएको बताएका छन् ।

मुसा र खरायोमा सफल परीक्षण भइसकेको कोरोनाविरूछको खोप मानिसमा परीक्षणका लागि ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृति दिइसकेको भार्गवले जनाएका छन् ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन् । दुबै कम्पनीले आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको बताएका छन् ।

कोभ्याक्सिन नामकरण गरिएको खोप २ हजार जनामा परीक्षण गरिनेछ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ३६ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको