दुई थान पेस्तोलसहित एक जना पक्राउ « Khabarhub

दुई थान पेस्तोलसहित एक जना पक्राउ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।

उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : ४६ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ