भोलि दुई जिल्लामा सार्वजनिक बिदा « Khabarhub

भोलि दुई जिल्लामा सार्वजनिक बिदा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैलाली – चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

उक्त दिन कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु बिदा दिने निर्णय प्रदेश सरकारले गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  २ : ३० बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग