आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य « Khabarhub

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बुधबार रातिदेखि लागू हुने गरी  डिजेल र मट्टितेलको भाउ प्रतिलिटर एक-एक रुपैयाँ घटाइएको हो ।

समायोजित मूल्यअनुसार अब  डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९०-९० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले डिजल र मट्टितेलको भाउ घटाइएको निगमले जनाएको छ ।

पेट्रोल,हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ११ : ०८ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण