अजय देवगन यी ११ फिल्म, जो पुगे 'सय करोड' क्लबमा | Khabarhub Khabarhub

अजय देवगन यी ११ फिल्म, जो पुगे ‘सय करोड’ क्लबमा


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ ले बक्स अफिसमा एक सय करोडको कमाइ गरिसकेको छ । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ र फिल्म अहिले पनि प्रदर्शनरत छ ।

यो फिल्म मात्र होइन । यसअघि पनि अजयका अन्य फिल्मले सय करोड क्लबमा आफूलाई राख्न सफल भएका थिए ।

‘गोलमाल ३’ अजयको पहिलो फिल्म थियो, जुन सय करोड क्लबमा प्रवेश गरेको थियो । यो फिल्म सन् २०१० मा रिलिज भएको थियो ।

अजयको ‘गोलमाल अगेन’ ले २ सय करोड कमाइ गरेको थियो । फिल्मको पूरा कलेक्सन २ सय ५ करोड थियो । उनले एक दशकमा सय करोड कमाउने ११ फिल्म दिएका छन् ।

तीमध्ये ५ फिल्म रोहित सेट्टीले निर्देशन गरेका थिए । उनले निर्देशन गरेका फिल्म थिए – गोलमाल ३, सिंघम, बोल बच्चन, सिंघम रिटर्न्स र गोलमाल अगेन ।

यी हुन् अजयका सबैभन्दा धेरै कमाएका ११ फिल्म

गोलमाल ३ (२०१०)

सिंघम (२०११)

सन अफ सरदार (२०१२)

बोल बच्चन (२०१२)

सिंघम रिटन्र्स (२०१४)

शिवाय (२०१६)

गोलमाल अगेन (२०१७)

रेड (२०१८)

टोटल धमाल (२०१९)

दे दे प्यार दे (२०१९)

नान्हाजी द अनसंग वारियर (२०२०)

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ५२ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम