२७३ संक्रमित भेटिएपछि महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल  « Khabarhub

२७३ संक्रमित भेटिएपछि महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल 


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिहरुमध्ये २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सो गाउँपालिकाका ७२ घण्टाका लागि सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो ।

जिल्लास्थरीय संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आजदेखि असार ६ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी सिल गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ०७ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको