दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई कोरोना भाइरसको संक्रमण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना भाइरस संक्रमण भएको छ।

बुधबार दोस्रो पटक गरिएको परीक्षणमा जैनलाई कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संक्रमण पुष्टि भएसँगै जैन अस्पताल भर्ना भएका छन् । उनलाई राजिव गान्धी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ०५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं