संविधानमा बित्तीय प्रावधानबारे विज्ञहरुसँग छलफल « Khabarhub

संविधानमा बित्तीय प्रावधानबारे विज्ञहरुसँग छलफल


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नेपालको संविधानमा वित्तीय पारदर्शीता सम्बन्धि प्रावधान र चार्टड एकाउन्टेन्टको भूमिका’ बारेमा शनिबार अन्तरक्रिया हुने गरिने भएको छ ।

चार्टड फाउन्डेसन नेपालको आयोजनामा हुने जुम अन्तरक्रियामा अर्थशास्त्री हरि रोका, राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ दाहाल लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।

संविधान दिवसको अवसरमा गर्न लागिएको यो कार्यक्रममा आइक्यानका उपाध्यक्ष तथा वरिष्ठ चार्टड एकाउन्टेन्ट युद्धराज वली र अर्का वरिष्ठ चार्टड एकाउन्टेन्ट तथा एक्यानका अध्यक्ष आनन्द शर्मा बाग्ले अतिथि वक्ताका रूपमा रहने चार्टड फाउन्डेशन नेपालका अध्यक्ष प्रदीप अर्यालले बताए।

अर्यालका अनुसार शुक्रबार अपरान्ह १ बजेदेखि ३ बजेसम्म जुममार्फत फेसबुक लाईभमा पनि गरिनेछ।

संविधान दिवसको अवसर पारेर वर्तमान संविधानमा विद्यमान वित्तीय पारदर्शीताको विषयमा छलफल गरिने अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ०२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व