यो मितिमा आउने भयो सलमान खानको ‘किक २’ « Khabarhub

यो मितिमा आउने भयो सलमान खानको ‘किक २’


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सलमान खान आजभोलि फिल्म ‘राधे’ को काममा व्यस्त छन् । यो फिल्मलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

हालै सलमानले ‘कभी ईद कभी दिवाली’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । यो फिल्म सन् २०२१ मा रिलिज हुने पनि फाइनल भइसकेको छ ।

यसैबीच सलमान खानले आफ्नो फिल्म ‘किक २’ को पनि रिलिज मिति जारी गरेका छन् । जबकि, यो फिल्मको यतिबेला स्किृप्टमै काम भइरहेको छ ।

साजिद नाडियाडवालाले निर्देशन गर्ने यो फिल्मले सन् २०२१ को तिहारको अवसर पारेर रिलिज हुने भएको छ ।

पर्वको मौका पारेर रिलिज गर्ने सलमानका अरु फिल्म पनि कुनै चाड पारेरै रिलिज हुने गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ३३ बजे

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने

कांग्रेस महाधिवेशन: सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक