व्लु व्हेलको मुटुको तौल १८१ किलो ? « Khabarhub

व्लु व्हेलको मुटुको तौल १८१ किलो ?


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता चिजहरु छन्, जो रोचक मात्र छैनन् यसले अचम्भित समेत पार्दछन् ।

जस्तो कि मह मात्र यस्तो एक खाद्य पर्दाथ हो जो कहिल्यै खराब हुदैन । यो हजारौ बर्षसम्म सुरक्षित रहने गर्दछ । कैयौं खोज पश्चात मिश्रको प्राचीन चिहानबाट हजारौ बर्ष पुरानो मह भेटिएको थिया जो अझै खराब भएको छैन । आज हामी यस्तै रोचक केहि तथ्यका बारेमा जानकारी दिदैछौ ।

१. तपाईले कैयौं पटक बोतलको पानी किनेर खानु भएको होला । त्यस क्रममा तपाईले पानीको बोतलमा एक्स्पायर (म्याद सकिने मिति) उल्लेख भएको पाउनु भएको होला । तर सायद तपाईलाई थाहा छैन । त्यो मिति पानीको नभई बोतलको हो । किनकी पानी कहिल्यै खराब हुदैन ।

२. अष्ट्रिज एक यस्तो पक्षिं हो जो उड्न सक्दैन । अष्ट्रिज जीवित पंक्षिहरुमा सबैभन्दा ठुलो प्रजाती हो । यसले अन्य सबै प्रजातीको पंक्षिको तुलनामा सबैभन्दा ठुलो अण्डा पार्दछ । र सायद तपाईंलाई यो थाहा नहुन सक्छ, यसको आखाँ यसको दिमाग भन्दा ठुलो हुने गर्दछ ।

३. विश्वको सबैभन्दा ठुलो माछा मध्ये व्हेल एक हो । व्हेलको वजन १४ सय किलोग्रामको आसपास हुने गर्दछ । तर सायद तपाईलाई थाहा नहुन सक्छ सबैभन्दा ठुलो प्राणी मानिने व्लु व्हेलको वजन सयौं टन रहने गर्दछ । व्लु व्हेलको मुटुको वजन मात्र १८१ किलोग्रामको हुने गर्दछ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४१ बजे

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले