राम मन्दिरको भूमि पूजनका लागि मोदी अयोध्या जाने « Khabarhub

राम मन्दिरको भूमि पूजनका लागि मोदी अयोध्या जाने


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या जाने भएका छन् ।

अगष्ट ५ तारेखमा श्रीराम मन्दिर निर्माणका लागि आयोजित भूमि पूजा कार्यक्रममा भाग लिन उनी अयोध्या जाने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको शनिबार बसेको बैठकले अयोध्यामा राम मन्दिर निर्माणका लागि आयोजित भूमि पूजन कार्यक्रममा मोदी सहभागी हुने जनाएको हो ।

द्वीतिया उपरान्त तृतीया तिथि आफ्नो लागि सिद्धियोग रहेकाले प्रधानमन्त्रीले अयोध्या जाने निर्णय लिएको भारतीय सञ्चारमाध्यमको दावी छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ३८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह