जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग « Khabarhub

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।

जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए ।

नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेरै दशैँ भत्ताको रकम कोभिड उपचार कोषमा राख्ने निर्णय गरिसकेका छन् ।

अरगरियाका अनुसार पार्टीले निर्णय गरिसकेपछि अब कसरी फिर्ता गर्ने भन्ने छलफल भइरहेको छ ।

जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै सरकारी कोषबाट दिइने दशैँभत्ता खारेजीको माग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ३ : ०३ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा