मोदीले गरे ओलीको प्रशंसा « Khabarhub

मोदीले गरे ओलीको प्रशंसा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको (कोभिड – १९) दक्षिण एसियाली आपतकाल कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको साझा लडाईंमा प्रधानमन्त्री ओलीको यो कदमले मद्दत मिल्ने विश्वास ब्यक्त गरेका छन् ।

सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले इमर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ३७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको