राज्यको ‘धारणा प्रष्ट’ भए वार्ताका लागि तयार छौं : विप्लव « Khabarhub

राज्यको ‘धारणा प्रष्ट’ भए वार्ताका लागि तयार छौं : विप्लव


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ ।

पार्टी निकट अनलाइन पत्रिकालाई दिएको भिडियो अन्तर्वार्तामा महासचिव विप्लवले वार्ताको हल्ला गरेर मात्रै नहुने भन्दै धारणा के हो भनेर सरकारलाई सोधेका छन् ।

उनले आफूहरु वार्ताका लागि सधै खुला रहेको बताएका छन् । उनले सरकारले वार्तालाई जालझेलको विषय बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले यसअघि वार्ताको नाममा षड्यन्त्र गर्न खोजेकाले वार्ताको वातावरण बन्न नसकेको पनि उसले जनाएको छ ।

सत्तारुढ नेकपाभित्रको किचलाको विषयमा विप्लवले सत्ता स्वार्थले ल्याएको परिणाम भनेका छन् । व्यवस्था नै ठीक नभएकोले समस्या आइरहेको विप्लवको तर्क छ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ५१ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई