सरकारको आलोचना गर्दै डा. भट्टराइले लेखे- ‘जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती !’ « Khabarhub

सरकारको आलोचना गर्दै डा. भट्टराइले लेखे- ‘जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती !’


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारको आलोचना गर्दै कडा टिप्पणी गरेका छन् ।

उनले अन्य दल, नेताको चिन्तन र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा उखान हाल्दै लेखेका छन् – जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती !’

उनले मुलुक कोरोनाभाइरस महामारीको संकटसँग जुधिरहेको बेला सरकारको सत्तारुढ दल आन्तरिक कलहमा अल्झिएकोप्रति  व्यंग्य गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले एमसीसी र नागरिकताबारे राष्ट्रिय सहमति गरेर सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाउनुपर्ने  सुझाव दिएका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ४० बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ