रहेनन् सलमान खानसँग ‘रेडी’मा काम गरेका छोटे अमर चौधरी « Khabarhub

रहेनन् सलमान खानसँग ‘रेडी’मा काम गरेका छोटे अमर चौधरी


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार मोहित बघेलको २७ बर्षको उमेरमा निधन भएको छ । टेलिभिजन कमेडी शो’ छोटे मियाँ’ बाट आफ्नो करियर शुरुआत गरेका मोहितको क्यान्सरका कारण निधन भएको हो ।

मोहित बघेलको अचानक भएको मृत्युलाई बलिउडका कतिपय कलाकारले उदाउदो सुर्य अस्ताएको जनाएका छन् । मोहितको मृत्युलाई पुष्टि गर्दै कमेडी सर्कसका लेखक तथा निर्देशक साथै कमेडी नाइट्स विथ कपिलका निर्देशक राज शान्डिल्यले ट्वीट गरेका छन् ।

सानो पर्दाबाट अभिनय थालेका मोहितले ठुलो पर्दासम्म आफ्नो पहिचान बनाएका थिए । धेरै कम समयमा चर्चामा आएका मोहितले बलिउड अभिनेता सलमान खानका साथमा सुपरहिट फिल्म ’रेडी’मा स्क्रीन शेयर गरेका थिउ ।

रेडिमा मोहितले निभाएको छोटे अमर चौधरीको रोलले नै उनलाई बलिउडमा स्थापित गरेको थियो । यस अलावा उनले फिल्म ’उमा’ मा जिमी शेरगिल, संजय मिश्रा, ओम पुरी लगायतका कलाकारसं पनि स्क्रिन शेयर गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १ : ५५ बजे

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को