अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३६ हजार ११९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ३२ हजार ६५६ पुगेको छ ।

सोमबार बिहानसम्म १ लाख २८ हजार ४१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ९० हजार ४६८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख १३ हजार ७७६ जनामध्ये १५ हजार ८१० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : २१ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र