काठमाडौं–गण्डकी प्रदेशमा थप५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । « Khabarhub

काठमाडौं–गण्डकी प्रदेशमा थप५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो ।

प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एकजना, बाग्लुङएकजना, तनहुँका एकजना र म्याग्दीका एकजना रहेका छन् ।

नयाँ थपिएका सबै संक्रमितहरु पुरुष हुन् ।यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३५ जना पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : ११ बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख