अष्ट्रेलियामा ८ नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा अध्ययनरत ८ जना नेपाली विद्यार्थीलाई कोरोनाभाइरस संक्रमण भएको खुलेको छ ।

अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावालेका अनुसार अष्ट्रेलियाको न्यूसाउथ वेल्समा ४, भिक्टोरियामा ३ र तस्मानियामा १ जना नेपाली विद्यार्थी संक्रमित भएका छन् ।

तस्मानियाका संक्रमित विद्यार्थी भने अहिले उपचारपछि पूर्ण रुपमा स्वस्थ भएर घर फर्किइसकेको दूतावासले जनाएको छ ।

उपचारका क्रममा रहेका अन्य सातै जना विद्यार्थीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको र आफ्नै घरमा क्वारेन्टाइरमा रहेको दूतावासले जनाएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अस्थायी बासिन्दा र नेपाली समुदायमा कोरोना भाइरसको  संक्रमण फैलिन नदिन र संक्रमितलाई स्वास्थ्य उपचारको उचित व्यवस्था मिलाउन अष्ट्रेलियका स्वास्थ्य निकायसँग निरन्तर समन्वय भइरहेको समेत दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ५२ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको