गर्भवती छिन्, कुमकुम भाग्यकी आलिया « Khabarhub

गर्भवती छिन्, कुमकुम भाग्यकी आलिया


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित भारतीय टेलिभिजन सिरियल कुमकुम भाग्यकी आलिया रियल जीवनमा गर्भवती छिन् । कुमकुम भाग्यमा आलियाको रोल निभाउने शिखा सिंह गर्भवती छिन् । शिखा सिहंले सामाजिक सञ्जालमा गर्भवती अवस्थाका तस्वीर राखेकी छन् ।

शिखाको यो पहिलो बेबी प्लान हो । यसबेला आलिया उर्फ शिखा आफ्नो गर्भको बच्चालाई केयर गर्न थालेकी छन् र यसैमा मज्जा लिइरहेकी छन् ।

सामाजिक सञ्जालमा शिखाले आफ्नो बेबी बम्प फ्लान्ट गरेको तस्वीरु सेयर गरेकी थिइन् ।

गर्भवती अवस्थालाई फोटोसुट गर्दै शेयर गरिएको शिखाको तस्वीरमा उनको पहिलो सन्तान प्रतिको प्रतिक्षा प्रष्ट देखिन्छ । उक्त फोटोमा शिखा निकै क्युट समेत देखिएकि छिन् । उनले यस समय आफ्ले सकारात्मक सोच राखेको भन्दै सबैलाई घरमा रहनआग्रह गरेकि छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : १७ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक