संसदमा बजेटमाथिको छलफल सुरु « Khabarhub

संसदमा बजेटमाथिको छलफल सुरु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि संघीय संसदमा आजदेखि छलफल सुरु भएको छ ।

दुबै सदनमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमाथिको सैद्धान्तिक छलफल सुरु गर्न प्रस्ताव गरेका थिए ।

बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको आकार सन्तुलित रहेको बताए ।

उनले कार्यान्वयनमा भने समस्या रहेको बताए । उनले भने,‘चालू आर्थिक वर्षमा पूँजीगत खर्चका लागि विनियोजन भएको रकममध्ये २८ प्रतिशतमात्रै खर्च भएको छ । त्यो दयनिय अबस्था हो । सरकारले आगामी आर्थिक वर्षमा सरकार गम्भिर बन्नुपर्छ ।’

सांसद पाण्डेले चालू खर्च धान्नका लागि राजश्वले नपुग्ने अबस्था देखिएको भन्दै चालू खर्च घटाउने सरकारी प्रयास राम्रो रहेको बताए । उनले ऋण लिएर चालू खर्च चलाउने अबस्था बन्न नहुने समेत बताए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : २७ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको