नेपालमा १६६ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या ८ पुग्याे « Khabarhub

नेपालमा १६६ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या ८ पुग्याे


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार १ सय ६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसमध्ये ४ जना महिला हुन् भने अन्य १ सय ६२ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हालसम्म कोरोना कारण मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिए ।

शनिबार १ जना र आइतबार बिहान एक बालिका गरी गरि दुइ जनाकाे काेराेना संक्रमणा बाट मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जनामा संक्रमण पुष्टि भएको हो ।

तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।

६४ जनको राष्ट्रिय स्वस्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पुष्टि भएको जानकारी दिएको छ ।

यो संगै नेपालमा १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ सय १७ जना महिला रहेका छन् । शनिबार १ र आइतबार बिहान १ गरि २ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष रहेका छन् । जसमा दैलेखको नारायाण नगरपालिका वडा नं ३ का ४ जना, सोहि नगरपालिका वडा नं ५ का ५ जना, देबलकाँडाका ५ जना, सिमडाका १ जना, रातापानीका १ जना, साडुका १ जना र कालीकोटका १ जना रहेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : ०५ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना