भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना « Khabarhub

भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्वास्थ्यमा समस्या देखिएपछि भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् ।

पेटमा संक्रमण भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत फेब्रुअरी २ मा पनि उनलाई पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भरिएको थियो । उनलाई बिहीबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : २३ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा