दीपेन्द्रले ‘लकडाउन’ र ‘चिसो मान्छे’ बनाउने « Khabarhub

दीपेन्द्रले ‘लकडाउन’ र ‘चिसो मान्छे’ बनाउने


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् ।

सरकारले लकडाउन खुला गरेसँगै फिल्मकर्मी नयाँ फिल्मको घोषणा गर्न लागिसकेका छन् । यसैबीच दीपेन्द्रले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मको तयारीमा रहेको बताएका हुन् ।

सामाजिक कथावस्तुमा बन्ने फिल्मको नाम ‘लकडाउन’ र ‘चिसो मान्छे’ राखिएको छ । दुवै फिल्मको लेखन तथा निर्देशन दीपेन्द्रले गर्नेछन् ।

दुवै फिल्म बिहीवार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

यसअघि दीपेन्द्रले फिल्म ‘आमा’ निर्देशन गरेर वाहवाही पाएका थिए । ‘लकडाउन’ र ‘चिसो मान्छे’ शर्मिला पाण्डेको लगानी रहने छ ।कलाकारको भने अझै चयन भएको छैन ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ११ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै