नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा | Khabarhub Khabarhub

नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ ।

आज (सोमवार) बसेको प्रहरी महानिरीक्षकको बैठकले ७२ जना डीएसपीको विभिन्न जिल्लामा सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं व्यवस्थापन विभागका यसबारेमा जानकारी दिएको हो ।

सरुवामा उपत्यकामा कार्यरत १८ जना डीएसपीलाई सरुवा गरेर बाहिरी जिल्लामा कार्यरत डीएसपीहरूलाई काठमाडौं तानिएको छ ।

हेर्नुहोस् सूची:

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : १४ बजे

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले