नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा « Khabarhub

नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ ।

आज (सोमवार) बसेको प्रहरी महानिरीक्षकको बैठकले ७२ जना डीएसपीको विभिन्न जिल्लामा सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं व्यवस्थापन विभागका यसबारेमा जानकारी दिएको हो ।

सरुवामा उपत्यकामा कार्यरत १८ जना डीएसपीलाई सरुवा गरेर बाहिरी जिल्लामा कार्यरत डीएसपीहरूलाई काठमाडौं तानिएको छ ।

हेर्नुहोस् सूची:

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : १४ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक