कुकुरको बच्चा भन्दै पालेको २ वर्षपछि बन्यो भालु ! « Khabarhub

कुकुरको बच्चा भन्दै पालेको २ वर्षपछि बन्यो भालु !


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको यूनान प्रान्तमा बस्ने सू युन र उनको परिवारलाई पनि कुकुर पाल्ने रहरले एक कुकुर किनेर घर लगे ।

किन्दा व्यापारीले उक्त कुकुर मास्तिफ प्रजातीको भएको बताएका थिए । पाल्दै जाँदा बच्चा बढ्दै गयो । कुकुरको तुलनामा धेरै खानेकुरा खाँदै गयो ।

उसले हरेक विशान २ बाल्टी पास्ता र १ भाँडो फल खान्थ्यो । बढ्दै गएपछि कुकुर अनौठो स्वरमा कराउन थाल्यो । सू युनको परिवार बिशेष प्रकारको कुकुर होला भनेर चुप लागेरै बसे । एक दिन कुकुर आफै उभियो ।

यो देखेपछि पनि परिवारले यो प्रजातीको यस्तो खुबी होला भन्ने सोचेर चुप नै रहे । २ वर्षको उमेरमा कुकुर १ मीटर अग्लो र ११० किलोको भयो । साथै दाँत पनि लगातार बढन थाले ।

यति सबै भईसकेपछि उनीहरु पशु चिकित्सककोमा पुगे । जब चिकित्सकले जनावर हेरेर भालु बताए तब सबै हैरा भए । यसलाई मून भालु वा तिब्बती भालु भनेर चिन्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ४५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग