भगवानको फिंगर प्रिन्ट फेला परेको नासाको दाबी ! « Khabarhub

भगवानको फिंगर प्रिन्ट फेला परेको नासाको दाबी !


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवानको फिंगर प्रिन्ट भेटियो भन्दा विश्वास नलाग्न सक्छ ।

तर नासाले एउटा फिंगर प्रिन्ट फेला पारेको छ । जो सारा विश्वमै कसैको फिंगर प्रिन्टसँग मेल खाँदैन । यो सारा आकाशगंगाको साइज भन्दा पनि ठूलो रहेको छ ।

हुन त हरेक मानिसको आफ्नो फरक फिंगर प्रिन्ट हुन्छ ।  फिंगर प्रिन्ट हाम्रो शरीरमा डीएनएको जस्तै छ, जो दोश्रोको डीएनएसँग मिल्दोजुल्दो भए पनि मेल खाँदैन ।

नासाले फेला पारेको यसलाई भगवानको फिंगर प्रिन्ट भनिएको छ । यो मानिसको औँलाको साइजको नरहेको बताइएको छ ।

नासाको यो फोटो इन्स्टाग्राममा पोस्ट गरेको १८ घण्टामै १४ लाख ३७ हजार भन्दा धेरे लाइक आएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ०४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग