यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २५ पैसा बिक्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै क्यानाडियन डलर १ को खरिददर ९२ रुपैयाँ ७६ पैसा बिक्रीदर ९३ रुपैयाँ २४ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार जापानिज एन १० को खरिददर १० रुपैयाँ ५३ पैसा तथा बिक्रीदर १० रुपैया ५९ पैसा रहेको छ ।

चिनियाँ युयान १ को खरिददर १७ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको छ । साउदी अरेबियन रियल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम भएको छ ।

अरू कुन देशको मुद्राको दर कति हेर्नुहोस्

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ५० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति