शीर्ष स्थानको म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक « Khabarhub

शीर्ष स्थानको म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शीर्ष स्थानको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

अब आइतबार राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ ।

सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ०१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी