नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान खोज्ने सात जना पक्राउ « Khabarhub

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान खोज्ने सात जना पक्राउ


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट दुबई जान लागेको सात जनाको टोलीलाई शनिबार साँझ विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानसहित तराईका जिल्लाका युवाहरू रहेको प्रहरीले जनाएको छ । नक्कली पीसीआर बनाइएको स्थान र सञ्चालकसम्म पुग्न पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ३५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ