अचम्म ! बोकाले दिन थाल्यो दूध « Khabarhub

अचम्म ! बोकाले दिन थाल्यो दूध


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोकाले दूध दिन्छ भन्ने सुन्दा जो कोहीलाई पनि पत्याउन कठिन हुन्छ । तर यो तथ्य नपत्याई सुखै छैन । घटना भने नेपालको नभएर भारतको राजस्थानस्थित धौलपुर जिल्लाको हो ।

जहाँ एक बोकोले दूध दिएपछि सबै अचम्मित बनेका छन् । अचम्म त यो छ की बोकाको दूध दोहोर मालिकले पिउने गर्छन् ।

त्यो बोको हरेक दिन दूध दिन्छ । आधा लिटर दूध दिने भएकोले परिवारका सबै दूध पिउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार १६ महिना पहिला राजवीर नामका एक व्यक्तिले यो अनौठो बोकालाई बजारमा भारतीय ढाई हजार रुपैयाँमा किनेका थिए ।

किनेर ल्याउँदा यो बोको भएको तर १० महिना पछि यसमा परिवर्तन देखिएको राजीव बताउँछन् । फेरी यसले दूध दिएपछि उनी हैरान भए । त्यसपछि उनले डाक्टरलाई देखाए । डाक्टरले पनि बोकाले दूध दिएको देख्दा हैरान भए । पशु चिकित्सकले भने यस्तो घटना हर्मोनका कारण हुने बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०४ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे