घरमा पालेको बिरालोका कारण गर्भवती भएपछि…! « Khabarhub

घरमा पालेको बिरालोका कारण गर्भवती भएपछि…!


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक पाल्तु बिरालोका कारण श्रीमती गर्भवती बनेको भन्दै एक व्यक्तिले अनौठो अभिव्यक्ति दिएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमती गर्भवती हुनुको मुख्य कारण बिरालो भएको एक कपलले दाबी गरेको छ । वास्तवमा बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले श्रीमती गर्भवती बनेकी एक व्यक्तिले बताएका छन् ।

उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् । उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै प्लान नबनाए पनि बिरालोले कण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् । बाथरुममा राखेको कण्डम प्वाल पारिदिएपछि गर्भ भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : १३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार