दुई वर्षमा सकियो मुकुन र लक्ष्मीको ‘विच्छेद’ « Khabarhub

दुई वर्षमा सकियो मुकुन र लक्ष्मीको ‘विच्छेद’


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीको चपेटामा परेको फिल्म ‘विच्छेद’को छाया‌कन दुई वर्षमा पुरा भएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकन लकडाउनका कारण रोकिएको थियो ।

निर्देशक सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा मुकुन भुषाल र लक्ष्मी बर्देवा प्रमुख भूमिकामा अभिनय रहेको छ । यसअघि यो जोडीले फिल्म ‘बुलबुल’मा सहकार्य गरेका थिए ।

राज पण्डित, सुबास राई र साबी बज्राचार्य निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।

संकल्प भुजेल छायांकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले बताए। फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ ।

फिल्मको छायांकन रामेछापको एक गाउँमा गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ११ : २९ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको