साउनमा हुन्छन् शिवको तीन प्रकारको व्रत, कुन कहिले ? « Khabarhub

साउनमा हुन्छन् शिवको तीन प्रकारको व्रत, कुन कहिले ?


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको साउनमा गरीने सबै व्रत अत्यन्त महत्वपुर्ण मानिन्छ । यो महिनामा विधि विधानपुर्वक गरीने व्रतको प्रभावले शिव कृपा र अत्यन्त लाभ पाउने धार्मीक मान्यता छ । आफ्नो मनोकामना र दाम्पत्य जीवनमा सुख: पाउन पनि साउनमा व्रत बस्ने गरीन्छ ।

साउनको प्रमुख व्रत
पहिलो सोमबार : साउन ४
दोस्रो सोमबार : साउन ११
तेस्रो सोमबार : साउन १८
चौठो सोमबार : साउन २५
पाँचौ सोमबार : साउन ३२
त्यस्तै साउनको शिवरात्रि कृष्ण पक्षको चतुर्दशी तिथि : साउन २३

साउनको राखिने व्रतको प्रकार :
साउनमा ३ प्रकारको व्रत राखिन्छ ।
क) साउने सोमबार
ख) स्रोह सोमबार
ग) प्रदोष व्रत

शिवभक्तहरु साउनका सबै सोमबार व्रत बस्दछन् । यस्तै केहि भक्त साउनको सोमबारपछि पनि व्रत जारी राख्छन् र १६ वटा सोमबार व्रत बस्दछन् । यहि व्रतलाई स्रोह सोमवार व्रत भनिन्छ । साउनमा राखिने व्रतको प्रभावले मनोकामना पुर्ण हुने र चाहे जस्तो जीवनसाथि पाउने धार्मीक विश्वास छ । यस अलावा प्रदोष व्रत भगवान शिव र माता पार्वतीको आशीर्वाद पाउन प्रदोषका दिन गरिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ०६ बजे

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान