काठमाडौँ उपत्यकामा थपिए ९१० कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९१० कोरोना संक्रमित


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९३ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा १८९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो (शुक्रबार) उपत्यकामा ७०१ जना संक्रमित थपिएका थिए । यस्तै बिहीबार मात्रै १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसँगै उपत्यकामा संक्रमितको ग्राफ फेरि उकालो लाग्न थालेको छ ।

पछिल्लो साता उपत्यकामा दैनिक सात सयभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ०६ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा