मन्त्रिपरिषद् विस्तार आजै : प्रचण्ड « Khabarhub

मन्त्रिपरिषद् विस्तार आजै : प्रचण्ड


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

‘पञ्चली एटके’ टेलिभिजनको उद्घाटन गर्दै दाहालले साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

माओवादीले समावेशी, मधेसी, पिछडिएका वर्ग समुदायलाई समेटेर सरकार आफ्ना प्रतिनिधि पठाएको उनको भनाइ छ ।

दाहालले महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : २३ बजे

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन

चिया बेचेरै परिवारको गुजारा

कपिलवस्तु– दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ