अभिनेत्री जेनीद्वारा आत्महत्या « Khabarhub

अभिनेत्री जेनीद्वारा आत्महत्या


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेकी हुन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले कुँवरको शव अपार्टमेन्टमा भेटिएको जानकार दिएका छन् ।

कुँवरले ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यु’, ‘विन्तिपत्र’, ‘मलाई माफ गरिदेऊ’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

उनी फिल्म ‘घायल’ र ‘हलचल’ की निर्मात्री पनि हुन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ५३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ